×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

सेल्फी डाँडामा ८ फिट अग्लो गौतम बुद्धको मूर्ति स्थापना कार्य शुभारम्भ

सेल्फी डाँडामा ८ फिट अग्लो गौतम बुद्धको मूर्ति स्थापना कार्य शुभारम्भ

असोज ४, २०८३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको पहलमा सेल्फी डाँडामा भगवान् गौतम बुद्धको ८ फिट अग्लो मूर्ति स्थापना गर्ने कार्यको शुभारम्भ गरिएको छ। मूर्ति स्थापना गर्नुअघि विधिपूर्वक भूमि पूजा तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको हो। धार्मिक तथा पर्यटकीय महत्व बोकेको सेल्फी डाँडालाई थप आकर्षक र व्यवस्थित पर्यटकीय

सबै पढ्नुहोस