नेपालमा ‘धुरन्धर’ को कमाइ साढे ८ करोड
पुस १०, २०८२काठमाडौं । रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ मा विश्वव्यापी रूपमा नेपालमा १० करोड ग्रसको आँकडा पार गर्ने देखिएको छ । विहिबार दिउँसोसम्म फिल्मले सिनेपाः बक्सअफिसमा ८ करोेड ५० लाख कमाएको छ । बलियो ‘वर्ड अफ माउथ’ को मद्दतमा क्रिसमस र आउने सप्ताहन्तमा फिल्मले राम्रै कमाइ गर्ने देखिन्छ । यो फिल्म ‘स्त्री २’ लाई उछिन्दै बुधबार भारतम
सबै पढ्नुहोस