×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन

तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन

साउन १२, २०८३

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोालामा १३५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । 

सबै पढ्नुहोस