इटलीको संग्राहलयबाट १० मिलियन डलर बराबरको चित्रकला चोरी
चैत १७, २०८२काठमाडौँ । इटालीको उत्तरी क्षेत्रमा पर्ने पार्मा सहर नजिकै रहेको एक संग्रहालयबाट केही मिनेटमै करोडौँ मूल्यका तीन चित्रकला चोरी भएका छन् । प्रहरीले सोमबार उक्त घटना सार्वजनिक गरेको हो । चोरी मार्च २२ र २३ को राति म्याग्नानी रोका फाउन्डेशनमा भएको बताइएको छ । चोरी भएका चित्रकलामा अगस्ट रेनुआर को ‘फिश’, पोल सेजानको ‘स्टिल लाइफ विथ चेरीज’ र हेनरी मातीस को ‘ओडालिस्क अन द टेरेस’ समावेश छन् । स्थ
सबै पढ्नुहोस