कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न
बैशाख ७, २०८३काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्कासनको बाँडफाँड आज सम्पन्न भएको छ । बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको टेकुस्थित कार्यालयमा सोमबार बिहान बाँडफाँड गरिएको हो । कम्पनीले चैत २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको कुल जारी पूँजी ५५ करोड रुपैयाँ रहेकोमा २५ प्रतिशत अर्थात १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
सबै पढ्नुहोस