दोब्बर बढ्यो आलु र प्याज आयात
बैशाख ७, २०८३काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालमा आलु र प्याज आयात उच्च वृद्धि भएको छ । साउनदेखि चैतसम्म १२ अर्ब ८७ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको ४ लाख ३४ हजार ३ सय ५८ टन आलु र प्याज आयात भएको छ । गत आव २०८१/८२ सोही अवधिमा ९ अर्ब १५ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबर ३ लाख १२ हजार ९ सय ३ टन आलु र प्याज भित्रिएको थियो । गत वर्ष आलु र प्याज आयातबाट १ अर्ब ७४ करोड ९७ लाख बराबर राजस्व संकलन भएकोमा यस वर्ष १ अर्ब २२ करोड ४१ ला
सबै पढ्नुहोस