७ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको मूल्यमा नयाँ रेकर्ड
पुस २, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस