जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
पुस ३, २०८२काठमाडौं । जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपाको काठमाडौं, कोटेश्वर स्थित पार्टी कार्यालय केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच नेताहरु आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं प
सबै पढ्नुहोस