एमालेमा ओली कि पोखरेल ?
पुस १, २०८२काठमाडौं । काठमाडौंमा ह्वात्तै चिसो बढिरहदा नेकपा(एमाले)को एघारौं महाधिवेशनले भने राजनीति तताएको छ । जेनजी आन्दोलनको प्रभावका कारणले झण्डै एकवर्ष अगाडि सारिएको यो महाअधिवेशनमा हालका अध्यक्ष केपी शर्मा ओली तेहेरिने गरी मैदानमा ओर्लिएका छन् भने उनलाई वरिष्ठ नेता ईश्वर पोखरेलले चुनौती दिएका छन् । आजै (मंगलबार) हुने २२ सयभन्दा बढी प्रतिनिधिहरूबीचको मतदानले अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित त
सबै पढ्नुहोस