प्रेस सेन्टरका संस्थापक अध्यक्ष दाहाल पहिलोपटक फेसबुकमा जोडिए
पुस २७, २०८२काठमाडौं । प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता महेश्वर दाहाल पहिलोपटक डिजिटल सामाजिक सञ्जाल फेसबुकमा जोडिएका छन्। लामो समयदेखि सक्रिय पत्रकारिता र राजनीतिमा संलग्न रहँदै आएका दाहालले सामाजिक सञ्जाललाई अनावश्यक जञ्जाल ठान्दै आएका थिए। तर शनिबार उनले औपचारिक रूपमा आफ्नो फेसबुक खाता सार्वजनिक गरेका हुन्।
सबै पढ्नुहोस