५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
पुस १३, २०८२काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस १४ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा का
सबै पढ्नुहोस