विदेशी कामदारलाई झट्का, अमेरिकाले बढायो एच–१बी भिसाको शुल्क
पुस २८, २०८२काठमाडौं । विदेशीहरुका लागि सबैभन्दा बढी माग गरिएको भिसा अमेरिकी ए–१बी भिसाको आवेदन शुल्क अझ महँगो हुन लागेको छ। अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूएससीआईएस) ले एच–१बी भिसासहित धेरै आप्रवासन सेवाहरुको आवेदन शुल्क वृद्धिको घोषणा गरेको छ। यो वृद्धि यस वर्षको मार्च १ देखि लागू हुनेछ। आवेदन शुल्क वृद्धिले विदेशी आप्रवासीहरुका लाग
सबै पढ्नुहोस