माविलुङ्ग इनर्जीको शेयरको लकइन अवधि फागुन ८ मा सकिँदै
माघ ७, २०८२काठमाडौं । माविलुङ्ग इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन अवधि आगामी फागुन ८ गते समाप्त हुने भएको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणका लागि शेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको शेयरको अवधि समाप्त हुन लागेको जानकारी दिएको हो। नेपाल धितोपत्र बोर्डको निर्देशन र स्वीकृति बमोजिम २०८२ फागुन ८ गते पश्चात् उक्त शेयरको
सबै पढ्नुहोस