×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

२५ वर्षपछि जापानमा बढ्यो घरभाडा 

२५ वर्षपछि जापानमा बढ्यो घरभाडा 

माघ ८, २०८२

काठमाडौं । करिब २५ वर्षसम्म स्थिर रहेको जापानको घरभाडा बजारमा उल्लेख्य वृद्धि देखिन थालेको छ। सन् २०२६ को सुरुवातसँगै टोकियोका २३ प्रमुख वडामा घरभाडा लगातार १८ महिनादेखि कीर्तिमानी स्तरमा पुगेको हालैका बजार रिपोर्टहरूले देखाएका छन्। लामो समयसम्म आर्थिक मन्दी, घट्दो जनसङ्ख्या र घरलाई समयसँगै मूल्य घट्ने सम्पत्तिका रूपमा हेर्ने मानसिकताका कारण जापानमा भाडा बढेको थिएन। तर विश्वव्

सबै पढ्नुहोस