डुम्रे-बेँसीसहर खण्ड माघ १५ गतेसम्म अवरुद्ध हुने, वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनको आग्रह
माघ ६, २०८२दमौली । जिल्लाको डुम्रे बेँसीसहर सडकखण्ड आंशिक समय अवरुद्ध गरिएको छ । डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाअन्तर्गत भानु नगरपालिका क्षेत्रभित्र पर्ने चाम्बासबाट ढुकुर्दी क्षेत्रसम्मको सडकखण्ड स्तरोन्नतिका लागि आंशिक रूपमा अवरुद्ध गरी काम थालिएको हो । उक्त क्षेत्रमा सडक उत्खनन गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण तथा निर्माणलाई सहज रूपमा सम्पन्न गर्न निश्चित समयका लागि सवारी
सबै पढ्नुहोस