५ अंकले बढ्यो सेयर बजार
चैत १९, २०८२काठमाडौं । बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन ७४.७३ अंक घटेको बजार आज ५.८२ अंक बढेको हो । आजको कारोबारपछि नेप्से २७८२ अंकमा कायम भएको छ । आज बजार खुलेपछि केही उतारचढावका बीच दिउँसो १ ः ०७ बजे नेप्से परिसूचक २८०८ अंकसम्म पुग्यो । जुन अंक कारोबार अवधिभरको अधिकतम रह्यो । बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब १० करोडको कारोबार भएकोमा आज ८ अर्ब ८१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्यो, १५८
सबै पढ्नुहोस