एएफसीले मलेसियालाई कारवाही गर्दै नेपाललाई बनायो विजेता
चैत ३, २०८२काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियालाई कारवाही गर्दै नेपाल र भियतनामविरुद्धको जित उल्टाइदिएको छ । मलेसियाले एसिया कप छनोट अन्तर्गतका खेलमा नेपाल र भियतनामविरुद्ध सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा खेलाएको पुष्टि भएपछि एएफसीको अनुशासन र इथिक्स कमिटीले कारवाही गर्दै नेपाल र भियतनामलाई ३- ० गोलको प्राविधिक जित दिलाएको । साथै कमिटीले मलेसियाको फुटबल फेडेरेसनलाई ५० हजार डलर जरीवाना समेत गरेको छ ।&nb
सबै पढ्नुहोस