कात्तिकको झरीले धानबालीमा साढे २ अर्ब बढीको नोक्सानी
मङ्सिर १५, २०८२काठमाडौं । १५ देख १७ कात्तिकसम्म भएको बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार बेमौसमी वर्षाले देशभरि २० हजार १ हेक्टर धान खेती गरिएको क्षेत्रफललाई प्रत्यक्ष प्रभावित पारेको छ । यसबाट करिब ७५ हजार ६ सय ७४ टन धान उत्पादनमा कमी आएको प्रारम्भिक अनुमान छ ।
सबै पढ्नुहोस