रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासन अनुमति
मङ्सिर १६, २०८२काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र लेख्दै ‘सम्मानित उच्च अदालत पाटनको परमादेशअनुसार रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण सेयरको निष्कासन कार्य अघि बढाउन’ बनेको हो । बोर्डले दिएको पत्रमा भनिएको छ, ‘निवेदक कम्पनीको सेयर निष्कासन सम्बन्धमा कानुनबमोजिम आवश्
सबै पढ्नुहोस