मङ्सिरमा प्रदर्शन भएका नेपाली चलचित्रको व्यापार कमजोर, कुन फिल्मले कतिको गरे व्यापार ?
पुस ७, २०८२काठमाडौं । गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मङ्सिरमा भने कमजोर देखिएको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा पुस ५ गतेसम्म रहेको तथ्याङ्कअनुसार मङ्सिरमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन । मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले गत पुस ५ गतेसम्म २८ लाख ७८ हजार ५ सय ३६ रुप
सबै पढ्नुहोस