चीनमा नयाँ नीति लागु, गर्भनिरोधक सामग्रीमा १३ प्रतिशत भ्याट
पुस १७, २०८२काठमाडौं । चीनले जन्मदर बढाउने प्रयासका क्रममा जनवरी १ देखि गर्भनिरोधक सामग्रीमा १३ प्रतिशत बिक्री कर (भ्याट) लगाउने निर्णय गरेको छ। तर बच्चा हेरचाह सेवा, विवाहसम्बन्धी सेवा र ज्येष्ठ नागरिक हेरचाह भने करमुक्त गरिएको छ। नयाँ नीतिअनुसार कण्डम, गर्भनिरोधक चक्की र उपकरणमा कर लाग्नेछ भने बच्चा हेरचाह सेवा, विवाहसम्बन्धी सेवा तथा ज्येष्ठ नागरिक हेरचाह भने करमुक्त गरिएका छन्।
सबै पढ्नुहोस