स्याउको मूल्य बढ्यो, किलोको कति ?
पुस १८, २०८२काठमाडौं । स्याउको मुल्य बढेको छ । शुक्रबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो । शुक्रबार फुजी स्याउको भाउ थोकमा प्रतिकिलो न्यूनतम ३ सयदेखि अधिकतम ३ सय ५० रुपैयाँ छ । औसतमा भने ३ सय २३ रुपैयाँ कायम छ । हिजो बिहीबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय २० तथा औसत ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
सबै पढ्नुहोस