सशस्त्र प्रहरीका तीन डीआईजी अनिवार्य अवकाशमा
पुस २५, २०८२काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका तीन डीआईजीहरूको अवकाश भएको छ । अकाश हुनेहरूमा शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ छन् । उनीहरू तीनै जना डीआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका हुन् । २०५४ सालमा भर्ना भएका सुवेदी स्टाफ कलेज सानो गौचरणमा कार्यरत थिए । अर्का गिरी कार्य विभागमा थिए । नेम्वाङ भने मानव स्रोत विभागमा का
सबै पढ्नुहोस