कांग्रेस विशेष महाधिवेशन : ४८८ प्रतिनिधिले गराए नाम दर्ता
पुस २७, २०८२काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता जारी छ । बिहान ११ बजेसम्म ४८८ जना प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् । प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेपछि सुरु भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको जनाइएको छ । बिहान ११ बजेसम्म कोशीबाट- ८३, मधेशबाट- ८२, बागमतीबाट
सबै पढ्नुहोस