सेयर बजारमा सामान्य सुधार
असार ३०, २०८३काठमाडौं । अघिल्लो दिन ३० अंक घटेको सेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ । यस दिन बजार परिसूचक नेप्से ६.११ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५७६ अंकमा कायम भएको छ । दिउँसो १२:१० बजे बजार २५४७ अंकसम्म झरेको थियो । त्यसपछि सम्हालिएको बजार अन्ततः बढेर बन्द भयो । अघिल्लो दिन नेप्से २५७० अंकमा थियो, जुन मंसिर ४ गतेयताकै न्यून हो । आज बजारको परिसूचकसँगै कारोबार रकममा सुधार आएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार
सबै पढ्नुहोस