जापानमा अत्याधिक गर्मी, तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
साउन १०, २०८३एजेन्सी । जापानका केही क्षेत्रमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । मौसम एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार शनिबार मध्य जापानका ६ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको थियो। तीमध्ये टोकाइ क्षेत्रका चारै प्रान्त-शिजुओका, गिफु, मिए र आइची-समावेश छन्। सन् २०१० देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थालेयता,
सबै पढ्नुहोस