भोलि अर्थात चैत ११ गतेदेखि ३ दिन लगातार उच्च पदस्थ अधिकारीको शपथ
चैत १०, २०८२काठमाडौँ । भोलि अर्थात चैत ११ गतेदेखि ३ दिन नेपालमा उच्च पदस्थ अधिकारीले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएका छन् । ३ दिन भित्र शपथ लिनेमा कार्यपालिका प्रमुख (प्रधानमन्त्री)देखि व्यवस्थापिका प्रमुख र व्यवस्थापिकाका सदस्यसम्म छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा फागुन २१ गते सम्म प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित २७५ सांसद मध्यका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह क
सबै पढ्नुहोस