नेप्से २३.८३ अंकले बढ्यो, १४ अर्ब ८३ करोडको कारोबार
चैत १०, २०८२काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ मा कारोबार भएको थियो । आज होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने
सबै पढ्नुहोस