२०८३ साउन २०, बुधबार
KAIRANNEPAL
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।
Copyright © 2026 - 2027 Kairan Nepal. All Rights Reserved