जेनजीको खर्च आम्दानीभन्दा बढी, २७ वर्षपछि मात्र बचत सुरु
पुस २९, २०८२काठमाडौं । नेपालमा जेनजी तथा युवा उमेर समूहको आम्दानीको तुलनामा खर्च बढी हुने गरेको सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेसनल ट्रान्स्फर एकाउन्ट (एनटिए) प्रतिवेदन अनुसार २७ वर्ष नपुग्दासम्म व्यक्तिको खर्च आम्दानीभन्दा बढी रहने र २७ देखि ४६ वर्ष उमेर समूहमा मात्र बचत सम्भव हुने देखिएको हो । प्रतिवेदनमा उमेरगत विश्लेषण गर्दा ० देखि २६ वर्ष र ४७ वर्षमाथिका उमेर समूहमा उपभोग श्रम आम्दानीभन्दा बढी रहेक
सबै पढ्नुहोस