आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको कर र नवीकरण दस्तुर छुट गरिने
पुस २७, २०८२काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधनको कर र नवीकरण दस्तुर मिनाहा गरिने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले आफ्नो प्रदेशअन्तर्गत पूर्ण रूपमा नष्ट भएका सवारीको चालु आर्थिक वर्ष २०८२र८३ को कर तथा नवीकरण दस्तुर छुटसहित निःशुल्क दर्ता खारे
सबै पढ्नुहोस