स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा
माघ ४, २०८२काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले बोर्डको निर्देशक पदबाट दिएको राजीनामा पत्र स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष बुझाएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए । स्वास्थ्य बीमा भुक्तानीको दायि
सबै पढ्नुहोस