रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले माग्यो एक करोड धरौटी
माघ ६, २०८२काठमाडौं । पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा १ करोड धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । लामिछाने आजै अदालतमा तारेखका
सबै पढ्नुहोस