रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार
फाल्गुण २७, २०८२काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् । चितवन-२ बाट प्रतिनिधि सभाको चुनाव लडेका लामिछाने सो क्षेत्रबाट अत्याधिक मत पाएर विजयी भएका थिए । लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् । उनले यातायतमा २ लाख ९५ हजार, प्रचार प्रसार सामाग्रीमा एक लाख १२ हजार, खाद्यान्न र रासन खरिदआमा एक लाख ९६ हजार, गोष्ठी भेलामा
सबै पढ्नुहोस