ओरालो लाग्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?
चैत ६, २०८२काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ७८ सयले घटेर तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४८९५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०१० मा कारोबार भए
सबै पढ्नुहोस