प्युठानको छेडाघाटको आगलागी ७ घण्टापछि नियन्त्रणमा, १३ जनाको घरगोठ जले
चैत २२, २०८२प्युठान । ऐरावती गाउँपालिका-१ छेडाघाको बस्तीमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरी अधिकारीसहित इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट ३० जनाको टोली खटिएको थियो । शनिबार राति पौने १२ बजे सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा बिहान ७ बजे मात्
सबै पढ्नुहोस