‘परान’ को कमाइ ८ करोड नाघ्यो
कार्तिक २९, २०८२काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेको छ । प्रदर्शनको पहिलो साताभन्दा दोस्रो सातामा कमाइ आक्रामक देखिन्छ । फिल्मले प्रदर्शनको दोस्रो साता विहिबार राती १२ बजेसम्म सिनेपाः बक्सअफिसमा ७ करोड ४३ लाख रुपैयाँ नेरु ग्रस कमाइ गरेको छ । फिल्मले दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’को साथ पाएको देखिन्छ । आज शुक्रबारमात्र अपरान्ह ३ बजेसम्म फिल्मको कमाइ चलचित्र विकास बोर्डको ब
सबै पढ्नुहोस