बलिउड फिल्म ‘धुरन्धर’ को ऐतिहासिक कमाइ : ९०० करोडको आँकडा पार
पुस ९, २०८२काठमाडौं । रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ मा विश्वव्यापी रूपमा ९०० करोड भारुभन्दा बढी व्यापार गर्ने पहिलो भारतीय फिल्म बनेको छ। रिलिजको तेस्रो सातासम्म आइपुग्दा फिल्मले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ। मंगलबारसम्म भारतमा मात्र फिल्मको कुल नेट कमाइ ६१९.३० करोड भारु पुगेको छ। यही गति कायम रहेमा फिल्मले छिट्टै विश्वव्यापी १००० करोड
सबै पढ्नुहोस