११ महिनामा त्रिभुवन विमानस्थलबाट ७८ लाख १७ हजार यात्रुले लिए सेवा
पुस १४, २०८२काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिना ९जनवरी–नोभेम्बर २०२५० मा ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन् । तीमध्ये अन्तर्राष्ट्रियतर्फ ४० लाख ९८ हजार ५ सय ४९ र आन्तरिकतर्फ ३७ लाख १८ हजार ८ सयले सेवा लिएका हुन् । यो अवधिमा काठमाडौं विमानस्थलबाट २० लाख ९४ हजार ८ सय ७७ यात्रु विदेश उडेका छन् । विदेशबाट २० लाख ३ हजार ६ सय ७२ जना नेपाल आएका छन्
सबै पढ्नुहोस