तीन कम्पनीको मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य
पुस २२, २०८२काठमाडौं । सोमबार तीन वटा सूचीकृत कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको छ। एनएलजी इन्स्योरेन्स कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था (NMFBS) र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले उनीहरूको पछिल्लो कारोबार मूल्यका आधारमा नयाँ मूल्य निर्धारण गरेको हो। एनएलजी इन्स्योरेन्स (NLG) को ४ प्रतिशत बोनस शेयरका लागि मूल्
सबै पढ्नुहोस