सालपा विकास बैंकको आईपीओ बाँडफाँटको मिति तय
पुस २३, २०८२काठमाडौं । सालपा विकास बैंकको प्राथमिक शेयर (आईपीओ) बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आगामी पौष २५ गते शुक्रवार बाँडफाँट हुने भएको हो । यस आईपीओमा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्क अनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन
सबै पढ्नुहोस