×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

काठमाडौ‌का विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौ‌का विभिन्न स्थानमा आज बिजुली कटौती हुने

पुस ३०, २०८२

काठमाडौ‌‌ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौ‌का विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको भार (लोड) मिलाउन त

सबै पढ्नुहोस