भारतको 'केरला' को नाम परिवर्तन
फाल्गुण १२, २०८२काठमाडौँ । भारत सरकारले केरलाको नाम परिवर्तन गरेको छ । केन्द्रीय सरकारको मन्त्रिपरिषद्को बैठकले केरलाको नाम परिवर्तन गरेर केरलम राख्ने प्रस्तावलाई अनुमोदन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यद्यपि, नाम परिवर्तन गर्ने प्रक्रिया भर्खरै सुरु भएको छ । केन्द्रीय मन्त्रिपरिषद्को स्वीकृतिपछि, भारतका राष्ट्रपतिले केरला विधान सभामा रायको लागि विधेयक पठाउनुपर्ने कानुनी प्रावधान रहेको छ । यो प्रक्रिया संविधानको धारा ३ अन्तर्ग
सबै पढ्नुहोस