इरानमाथि अमेरिका र इजरायलको हवाई आक्रमण शुरु
फाल्गुण १६, २०८२काठमाडौँ । इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा इजरायलले हवाई आक्रमण गरेको छ । शनिबार बिहान ती क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको र हवाई आक्रमणसम्बन्धी चेतावनी सायरन बजाइएको जनाइएको छ । इजरायली रक्षा बलले इरानमाथि गरिएको आक्रमणलाई ‘पूर्वसावधानी स्वरूपको हमला’ भएको जनाएको छ । आक्रमणपछि इरानले देशभरका सबै उडान स्थगित गर्दै आफ्नो आकाश मार्ग खाली गराएको छ । यता इजरायलमा पनि हवाई आक्रमणको चेतावनी सायरन बजाइएपछि संवेदनशील
सबै पढ्नुहोस