सीताराम दुधको बिक्रीमा रोक
चैत ४, २०८२काठमाडौँ । सीताराम गोकुल मिल्क्सले उत्पादन गर्ने दुधको बिक्री रोक्का गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीको स्थलगत अनुगमन गर्दा कम्पनीको प्याकेट प्रशोधित दुध सरकारले तोकेको गुणस्तरभन्दा कम पाइएपछि विक्रीमा रोक लगाएको हो । विभागका अनुसार दुधको चिल्लो पदार्थ तीन प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्रै रहेको पाइएको थियो । विभागले भनेको छ- 'प्रशोधित दुधको लागि नेपाल सरकारले तोकेको न्यूनतम अनिवार्य
सबै पढ्नुहोस