×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

वाल्डो क्यासिनोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

वाल्डो क्यासिनोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

पुस १३, २०८२

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकृतअनुसार क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो । उनलाई क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरेर हुने गरेको ठगीबारे अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो । 

सबै पढ्नुहोस