रवि लामिछाने र छविलाल जोशीको मुद्दा ’हेर्न नमिल्ने’मा
मङ्सिर २५, २०८२काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाई हेर्न नमिल्ने मा परेको छ । उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको थियो । तर मुद्दाको मिसिलमा जाहेरवालाका कानुन व्यवसा
सबै पढ्नुहोस