युद्धकै बीचमा इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी
चैत ९, २०८२काठमाडौँ । युद्धकै बीच इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी गर्न सफल भएको छ । अमेरिका र इजरायलसँगको तनावलाई अवसरका रूपमा प्रयोग गर्दै इरानले आफ्नो निर्यात निरन्तर बढाइरहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले देखाएका छन् । अमेरिकाले खार्ग टापु आसपासका सैन्य संरचनामा आक्रमण गरे पनि विश्व तेल संकटको डरले तेल टर्मिनललाई सिधै निशाना बनाएको छैन । यही अवस्थाको फाइदा उठाउँदै इरानले खार्ग टर्मिनल सञ्चालनमै राख्दै ‘घोस्ट फ्लीट’ मार्फत ची
सबै पढ्नुहोस