पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या, सासु र नन्द पक्राउ
पुस ८, २०८२काठमाडौं । पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी दुर्ग
सबै पढ्नुहोस