बहुविवाहमा पक्राउ परी छुटेका पासाङ शेर्पाको उम्मेदवारी खारेज
पुस १, २०८२काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। उनी बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका थिए। उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो। उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो। कैदवापत दिनको ३०० को दरले कूल एक लाख ९ हजा
सबै पढ्नुहोस